आर्थिक वर्ष

प्रेस विज्ञप्तीPress Release

प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतको प.सं.०७५/०७६ च.नं.५५७ मिति २०७६/०२/०५ गतेको पत्रसाथ प्राप्त कर्णाली प्रदेश प्रशारण सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक, २०७५ कर्णाली प्रदेश सहकारी विधेयक, २०७५ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज मिति २०७६/२/१४ गते माननीय प्रदेश प्रमुख दुर्गाकेशर खनालज्यूबाट प्रमाणीकरण भएको व्यहोरा जानकारी गराइन्छ ।

 

(ज्ञानुलक्ष्मी चौलागाई)

शाखा अधिकृत