आर्थिक वर्ष

विज्ञप्ति

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट विश्वभर महामारीको रुपमा फैलिदै गएको नोबेल कोरोना भाइरस (कोभिड-१९) रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित "कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष"लाई आफ्नो एक महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

प्रमुख स्वकीय सचिव

मिति २०७६ चैत्र ११ गते, मङ्गलवार