आर्थिक वर्ष

पूर्व सांसद श्री रत्न प्रसाद शर्मा न्यौपानेको निधनमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त भावपूर्ण श्रद्धाञ्जली

जाजरकोट जिल्ला निवासी यस कर्णाली प्रदेशका समाजसेवी एवम् पूर्व सांसद श्री रत्न प्रसाद शर्मा न्यौपानेको स्वास्थ्य उपचारको क्रममा यही जेठ १२ गते बुधवार राति असामयिक निधन भएको खबरले मलाइ स्तब्ध बनाएको छ । शोकको यस घडीमा स्वर्गीय न्यौपाने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

 

मिति २०७८ जेठ १३ गते, बिहीबार ।

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश