आर्थिक वर्ष

हार्दिक समवेदना

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७, पिनातपने खोला नजिकै आज भएको सवारी दुर्घटनामा परेर ३२ जनाको मृत्यु र १३ जना घाइते भएको दुखद् खबरले म स्तब्ध भएको छु । शोकको यस घडीमा सबै मृतकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै दुर्घटनाका घाइते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

 मिति २०७८ असोज २६ गते, मङ्गलवार । 

गोविन्दप्रसाद कलौनी

    प्रदेश प्रमुख  

  कर्णाली प्रदेश