‘फागुपर्व-२०७७’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

‘फागुपर्व-२०७७’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

रङ्गहरूको पर्वका रूपमा देशभरि नै उत्साहका साथ मनाइने फागुपूर्णिमा(होली)को अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको कामना गर्दछु ।

‘१११ औं अन्तर्राष्ट्रिय नारी दिवस २०७७’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

‘१११ औं अन्तर्राष्ट्रिय नारी दिवस २०७७’को शुभकामना सन्देश

 

“महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार” भन्ने नाराका साथ यस वर्ष मनाइँदै गरेको १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली  नारीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।