आर्थिक वर्ष

सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख श्री मोहनराज मल्लज्यूको निधनमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त भावपूर्ण श्रद्धाञ्जली

सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख श्री मोहनराज मल्लज्यूको स्वास्थ्य उपचारको क्रममा आज बिहान असामयिक निधन भएको खबरले मलाइ स्तब्ध बनाएको छ । शोकको यस घडीमा स्वर्गीय मल्लज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

 

मिति २०७८ जेठ १३ गते, बिहीबार । 

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश