आर्थिक वर्ष

माननीय मुख्यमन्त्रीज्यू मार्फत कर्णाली प्रदेश सरकारका मुख्य कानुनी सल्लाहकार, मुख्य न्यायाधिवक्ता श्री मातृका प्रसाद खनालज्यूले आफ्नो पदबाट दिनुभएको राजीनामा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट स्वीकृत भएको व्यहोराको प्रेस विज्ञप्ति