आर्थिक वर्ष

मिति 2074/11/03 मा कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहीज्यूले माननीय प्रदेश प्रमुखज्यू समक्ष नेपालको संविधानको धारा 169 को उपधारा (१) को खण्ड (क) बमोजिम मिति २०७८/०७/१५ गते दिनु भएको लिखित राजीनामा माननीय प्रदेश प्रमुखज्यूबाट आज मिति २०७८/०७/१५ गतेदेखि लागू हुने गरी स्वीकृत गर्नुभएको व्यहोरा जानकारी गराईन्छ ।