“१७औँ निजामती सेवा दिवस, २०७७”को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट “१७औँ निजामती सेवा दिवस, २०७७”को अवसरमा व्यक्त शुभकामना सन्देश

 

"स्वच्छ र सक्षम निजामती प्रशासन: समृद्धि र सुशासन" भन्ने नारासहित मनाउन लागिएको यस वर्षको १७औँ निजामती सेवा दिवस,२०७७ को अवसरमा देश तथा विदेशमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

“हरितालिका तीज, २०७७”को अवसरमा प्रदेश प्रमुख माननीय गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “हरितालिका तीज, २०७७”को शुभकामना सन्देश

नेपाली हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा समस्त नेपाली नारीहरू एवम् कर्णालीवासी दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।