२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसकोको अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट "२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस"को अवसरमा व्यक्त शुभकामना सन्देश

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता स्वर्गीय पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै "२९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस"को उपलक्ष्यमा अवसरमा कर्णाली प्रदेशवासी एवम् सम्पूर्ण नेपालीजनमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

“क्रिसमस डे, २०७७”को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट “क्रिसमस डे, २०७७”को अवसरमा व्यक्त शुभकामना सन्देश


ईसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा सम्पूर्ण ईसाई धर्मावलम्बीहरूका साथै कर्णाली प्रदेशवासी र सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।