माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “२५६४ औं बुद्ध जयन्ती” को शुभकामना सन्देश

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “२५६४ औं बुद्ध जयन्ती” को शुभकामना सन्देश

बौद्ध धर्मका प्रणेता, विश्व शान्तिका प्रतिमूर्ति गौतम बुद्धको २५६४ औं जन्म जयन्तीको अवसरमा विश्वभर फैलिएर रहनुभएका बौद्धधर्मि एवम् समस्त शान्तिप्रेमी महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य गरिएको अत्यन्त जरुरी सूचना !

कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य गरिएको अत्यन्त जरुरी सूचना !

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीज्यूबाट प्रदेश सभा, कर्णाली प्रदेशको चालु पाँचौ अधिवेशन मिति २०७७ बैशाख ०५ गते शुक्रवार रातको १२:०० बजे देखि अन्त्य गर्ने निर्णय भएको हुँदा माननीय सदस्यज्यूहरु र सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

आज्ञाले,
ठाकुर प्रसाद सिग्देल 
सचिव

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त "नव वर्ष २०७७ साल"को शुभकामना सन्देश

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “नव वर्ष २०७७ साल”को शुभकामना सन्देश

 

नव वर्ष २०७७ सालको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

‘११०औं अन्तर्राष्ट्रिय महिला दिवस, २०७६’ को शुभकामना सन्देश:-

११०औं अन्तर्राष्ट्रिय महिला दिवस, २०७६को अवसरमा माननीय प्रदेश प्रमुखज्यूले दिनुभएको शुभकामना सन्देश:-

मा.प्रदेश प्रमुखज्यूले “माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश

कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय गोविन्दप्रसाद कलौनीज्यूले “माघे सङ्क्रान्ति / मकर सङ्क्रान्ति / माघी पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश