0 स्क्याएर मीटर
0 अस्पताल
0 उद्योग
0 जनसंख्या
0 स्कुल

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त "नव वर्ष २०७७ साल"को शुभकामना सन्देश

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “नव वर्ष २०७७ साल”को शुभकामना सन्देश

 

नव वर्ष २०७७ सालको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

‘११०औं अन्तर्राष्ट्रिय महिला दिवस, २०७६’ को शुभकामना सन्देश:-

११०औं अन्तर्राष्ट्रिय महिला दिवस, २०७६को अवसरमा माननीय प्रदेश प्रमुखज्यूले दिनुभएको शुभकामना सन्देश:-

मा.प्रदेश प्रमुखज्यूले “माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश

कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय गोविन्दप्रसाद कलौनीज्यूले “माघे सङ्क्रान्ति / मकर सङ्क्रान्ति / माघी पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश